काठमाडौँ, ७ असोजः ‘चीनको बाँदर पर्वत, चियुवानको सांस्कृतिक शोभा’ भन्ने नाराका साथ चीनको चियुवान सहरमा पहिलो राष्ट्रिय संस्कृति तथा कला सप्ताह र ‘बाँदर पर्वतमा बाँदर राजा प्रतियोगिता’ उद्घाटन भएको छ । सो कार्यक्रम ‘लियु स्याओलिङथोङ कार्यशाला’ र ‘चियुवान सांस्कृतिक पर्यटन लगानी समूह’ले संयुक्त रूपमा आयोजना गरेको हो । सो महोत्सवले चिनियाँ परम्परागत संस्कृतिको उत्खनन गर्ने,…