पशुपति गिरी कपिलवस्तु, ०८ कार्तिक । वातावरण संरक्षण लागुऔषध दुव्र्यसनी मुक्त वडाको लागि सांस्कृतिक कार्यक्रम भन्ने उद्ेश्यले प्रगतिशिल युवा क्लव वाणगंगा न.पा ८ बोडगाउको आयोजना र नव प्रभात सामुदायिक वन उपभोक्ताको सहयोगमा तिहार विशेष सांस्कृतिक साँझ २०७९ कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रम वाणगंगा नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष बाबुराम अर्यालको प्रमुख आतिथ्यता र…