कपिलवस्तु ,असोज १० ।नेपाली सांगीतीक क्षेत्रमा फेरि अर्को नयाँ पृथक ‘छुर्पी चौँरी गाईको’ बोलको गित यतिबेला चर्चामा आएको छ । सार्वजानिक भएको छोटो समयमै युटुवमा लाखौ दर्शकले हरिसेकका छन । भने टिकटक स्टार देखी सबै टिकटक प्रयोगकर्ताको रोजाईमा पर्न सफलभएको छ । लोक तथा दोहोरी गायक दामोदर भण्डारीको स्वर, शब्द र संगीतमा रहेको लोकगीत ‘छुर्पी…