मनोरञ्जन

गीती एल्वम जोडी परेवाको बजारमा सार्वजनिक गीती एल्वम जोडी परेवाको बजारमा सार्वजनिक



नायिका रञ्जिता लिम्बुको आवाजमा रहेको गीती एल्वम जोडी परेवाको बजारमा सार्वजनिक भयको छ । रञ्जिता लिम्बु र मोहन मदिनको आवाज रहेको गीतमा शब्द भुपाल राईको रहेको छ भने लय र संगीत संयोजन बिबि अनुरागीले गरेका छन ।जीवन साहीको निर्देशनमा रहेको गीतको छायांकन नबराज उप्रेदी सम्पादन नबिन निरौलाले गरेका छन । भिडियोमा रञ्जिता र डिकपल कार्की को अभिनय पाउन सुकन्छ ।नायिका रञ्जिता लिम्बुले पहिलो पटक गायिन गीत 

(जोडी परेवाको )नायिका रञ्जिता लिम्बुको आवाजमा रहेको गीती एल्वम जोडी परेवाको बजारमा सार्वजनिक भयको छ । रञ्जिता लिम्बु र मोहन मदिनको आवाज रहेको गीतमा शब्द भुपाल राईको रहेको छ भने लय र संगीत संयोजन बिबि अनुरागीले गरेका छन ।जीवन साहीको निर्देशनमा रहेको गीतको छायांकन नबराज उप्रेदी सम्पादन नबिन निरौलाले गरेका छन । भिडियोमा रञ्जिता र डिकपल कार्की को अभिनय पाउन सुकन्छ । नायिका रञ्जिता लिम्बुले पहिलो पटक गायिन गीत (जोडी परेवाको )

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६