मध्मध्यनेपाल (लमजुङ), ४ कात्तिकः लमजुङको मध्मध्यनेपाल नगरपालिका–६ रानीपानी चोकमा तिहार पर्वको अवसरमा मङ्गलबार देउसीभैलो खेल्दै युवायुवती। तस्बिरः देवेन्द्र गुरुङ, रासस