काठमाडौ २२ कार्तिक । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा तल झरेको छ । आईतबार थप पाँच सय ६३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय १३ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा तल झरेको यो पहिलो…