कपिलवस्तु १० कात्तिक। संचारीका समूह लूम्वीनी प्रदेश अध्यक्ष एवम कपिलवस्तुको एकमात्र दैनिक पत्रिका बुद्ध दर्पण पत्रिकाको सम्पादक पार्वती पाण्डे र प्रेसपाटी अनलाइनका प्रधान सम्पादक भेषराज पाण्डेलाई पितृशोकसंगै मातरी शोक थपिएको छ। पार्वतीकी आमा गुल्मी रूपाकोट निवासी इन्द्रकला…