कपिलवस्तु असोज २२ गते अस्पतालमा बबाल मच्चाउँदा कपिलवस्तुमा २ जनालाई प्रहरीले समाएको छ । प्रहरीले कपिलवस्तु नगरपालिका तौलिहवा बस्ने नेपाली काँग्रेस निवर्तमान नगर सभापति प्रशान्त कार्की र जिल्ला प्रशासन कार्यालय तौलिहवाका नायव सुब्बा गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो । दुवैले शुक्रवार राती कपिलवस्तु अस्पतालमा पुगी अभद्र व्यवहार गरेका थिए । उनीहरू हाल वडा प्रहरी कार्यालय तौलिहवाले…