चन्द्रौटा १२ साउन । नागरिकहरुको उपचार गर्ने अस्पताल नै संचालनमा कठिनाई भएपछि सेवा प्रभावित हुन थालेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ९ बहादुगंजमा रहेको जिल्लाको सबै पुरानो अस्पताल शिवराज अस्पताल संचालनमा अहिले बजेट अभाव र जनशक्ति अभाव भएको छ । वि.सं. १९९८ मा स्थापना भएको जिल्लाकै सबै भन्दा पुरानो र देश कै दोस्रो पुरानो अस्पताल…