बुटवल २५ असोज ।कोरोनाका कारण बुटवलमा ३ जनाको मृत्यु भएको छ । उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका ३ जनाको ज्यान गएको हो ।मृत्यु हुनेमा बुटवल ११ का ८४ वर्षीय पुरुष ,७० बर्षीय पुरुष र ६१ वर्षीया महिला रहेका छन् । संक्रमित मध्ये ८४ वर्षीय पुरुषको रुपन्देहीमा कुनै पनि अस्पतालमा आईसीयू बेड खालि नभएका कारण दाङ…