कपिलवस्तु, ०८ माघ । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा सनिवार जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लबका प्रमुख धर्मराज भट्टराईको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य गिरधारिलाल न्यौपानेको प्रमुख आतिथ्यता, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, क्लबका एजी प्रेम भुर्तेल, सेन्ट्रल बुटबलका पुर्व अध्यक्ष बाबुराम भट्टराईको विशिष्ट आतिथ्यतामा उक्त शिविर…