बैतडी ।सोमवार बिहान बैतडीमा भएको जीप दुर्घटनामा छ जना प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परि अन्य ६ जना घाइते भएका छन् ।जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेको से १ ज ८५४ नम्बरको जीप दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका- ४ निङ्लाडीमा दुर्घटनामा परेको हो । घाइते हुनेहरुमा गोपालबहादुर पाल, भानु विष्ट, अर्जुन…