चितवन २६ साउन - चितवन मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक उपकरणसहित एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालनको तयारी गरेको छ । दुई अर्ब रुपैयाँ लगानीमा क्यान्सर अस्पताल सञ्चालन गर्न लागिएको अस्पतालले जानकारी दिएको हो ।क्यान्सर उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालसँगै ६ तले भवन निर्माण गरिएको छ । क्यान्सर उपचारका क्रममा विकिरणहरु बाहिर नजाओस्…