तौलिहवा ३१ साउन । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ८ खोरियाबासीहरु पानी पर्ने बित्तिकै चिन्तित हुन्छन् । नदीमा लगाएको बाँध भत्काएपछि स्थानीय चिन्तित बनेका हुन् । बाणगङ्गा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको हो ।नदीले हरेक वर्ष कटान गर्दै आएपछि गाउँसँगै भएर नदी बग्न थालेको छ । लगभग २ सय ४०…