गुल्मी २९ भदौ ।गुल्मीमा तीज मनाउन माइतीघर जाँदै गरेकी एक महिला निस्सी खोलाले बगाउँदा बेपत्ता भएकी छन्। मुसीकोट नगरपालिका–५ इन्द्रगौडाकी अन्दाजी २८//२९ वर्षीया कल्पना पुन आइतबार साँझदेखि बेपत्ता भएकी हुन्।प्रहरीका अनुसार पुन आफ्नो घरबाट इस्मा गाउँपालिका–४ हुलामा रहेको माइतीघरमा तीज मनाउन जाने क्रममा थिइन्। साँझ करिब ७ बजेको समयमा निस्सी खोला तर्ने क्रममा उनलाई खोलाले…