कपिलवस्तु १६ जेठ ।गणतन्त्र दिवसकै दिन वाणगंगा नगरपालिकाले अपरिचित मानसिक सन्तुलन गुमाएकि अन्दाजी ४५ वर्षकी महिलालाई उद्धार गरेको छ । ति अपरिचित महिलालाई ४ नं चोक वजारबाट उद्धार गरि मानव आश्रम सेवा रुपन्देहीमा पठाइएको हो । शरीरमा कपडा समेत नभएकी बाटोमा भौतारिदै हिड्ने गरेकी महिलालाई नगरपालिकाले नयाँ कपडा लगाइदिएर आश्रम सेवा रुपन्देहिमा पठाएको हो ।…