कपिलवस्तु २२ चैत्र। नेकपा एमालेको २ महिने मिसन ग्रास रुट अभियानले गाउँ गाउँ तातेको छ । यसैक्रममा पार्टी सुदृढीकरण र विस्तारका लागि कपिलवस्तुका गाउँ वस्तीमा विभिन्न कार्यक्रम भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद भुमेश्वर ढकालले मुलुकभर चलेको २ महिने मिसन ग्रास रुटले जनतामा उत्साह छाएको बताउनु भएको छ । यो अभियानले जनतामा…