पार्वती पाण्डेकपिलवस्तु१० असोज ।लुम्बिनी प्रदेशको प्रचार भेला तथा प्रशिक्षण कपिलवस्तुको चन्द्रौटामा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल विश्वकर्माले देशभरका युवाको आकांक्षा पुरा गर्न नेकपा एमालेलाई जिताउनुको बिकल्प नरहेको बताउनु भयो । युवालाई स्वदेशमै रोजगारी दिलाउन र समग्र देशको समृद्धिका लागि आउने मंशिर ४ गते प्रदेश र…