कपिलवस्तु १४ असार । शिवराज नगरपालिका भित्रका ५६ हजार ५ सय ८६ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । कोरोना विरुद्धको खोपको लक्ष्य पुरा गरेकोले खोपको सुनिश्चितता तथा नियमित खोपको दिगोपन सुनिश्चितता नगर घोषणा गरिएको छ ।मङ्गलवार आयोजित उक्त कार्यक्रममा विश्वमा महामारीको रूपमा कोरोना भाइरस आएको र यसलाई नियन्त्रण खोपले मात्र गर्न सकेको चर्चा गरिएको…