काठमाडौ ४ साउन ।सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले वाम एकताको पहल गर्ने निर्णय गरेको छ । पार्टीको ३२ औं सचिवालय बैठकले चार बुँदे निर्णय गर्दै वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।उनका अनुसार गत असार १३ र १४ गते बसेको केन्द्रीय…