विराटनगर २१ जेठ । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको गठबन्धन पराजित भएको छ। यो गठबन्धनलाई हराउँदै एमाले र स्वतन्त्र उम्मेदवारहरू कार्यपालिकामा निर्वाचित भएका छन्। कांग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा नगर परिषद्मा बहुमतमा रहेको कांग्रेस निर्वाचनमा पराजित भएको छ। यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढिगंगा गाउँपालिकामा बहुमत…