दाङ - दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी हुनुभएकाे छ । यो वडामा कुल ७ सय १४ मत खसेको थियो । यहाँ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो । माओवादी केन्द्रका अध्यक्षमा निर्वाचित मगरले ३ सय ५८ प्राप्त मत गरी निर्वाचित हुनुभएकाे हाे। नेपाली कांग्रेसका…