बुटवल, १७ जेठ । कच्चा पदार्थ आयात र अन्तशुल्कमा असमान कर व्यवस्थाका कारण डेढ वर्षदेखि बन्द भएका रुपन्देहीका पांचवटा फलामे डण्डी बनाउने उद्योगहरु नयां वजेटबाट राहतको महसुस गर्दै पुनः सञ्चालनमा आउने भएका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८–७९को वजेट र २०७८ भदौ २५ गते ल्याएकोे प्रतिस्थापन विधेयकमार्फत फलामे डण्डी बनाउने उद्योगहरुलाई गरिएको…