तीव्र गतिका बलर जोश हेजलवुडको उत्कृष्ट बलिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ । बेंगलोर पाँचौं जितसँगै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ८ विकेट गुमाउँँदै १ सय ६३ रन बनायो ।…