कपिलवस्तु २ बैशाख : राप्रपाले जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम राप्रपा बुद्धभूमिको आयोजनामा सम्पन्न भएको हो । नेपाली कांग्रेसका क्रियाशिल सदस्य गणेश पाण्डे, विजय नगर गाउँपालिकाका लोकप्रिय नेता सुरज रोक्क, गणेश पुनसहित ६० जना राप्रपामा प्रवेश गरेका छन् । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप…