काठमाडौँ १६ फागुन -अगामी दिनमा सरकारले विद्यालय तहमा कार्यरत करार र अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने सहमत भएको छ। नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच फागुन ९ गते भएको मन्त्री स्तरीय सहमतिले अबका दिनमा विद्यालय तहमा कार्यरत कर्मचारीहरुको दरबन्दी सृजना गरि आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्नेसहित ५१ बुँदे सहमति भएको छ। सहमति…