नयाँदिल्ली, 13 कात्तिक । कृषि कानूनको विरोधमा आन्दोलनमा उत्रिएका किसानलाई भारतीय राजधानी नयाँदिल्ली प्रवेशमा रोक लगाउन विभिन्न नाकामा खडा गरिएका अवरोधलाई प्रहरीले हटाउन थालेको छ ।दिल्ली प्रहरीले ठूलो संख्यामा किसानहरु उपस्थित हुने गाजीपुर बोर्डरमा बनाइएका अवरोधलाई हटाएको छ । आक्रोशित किसानलाई रोक्न प्रहरीले दिल्ली प्रवेश गर्ने केही नाकाहरुमा फलामका किला र कंक्रिटका निकै मजबुत बैरिकेडहरु खडा…