पाल्पा १३ फागुन ।पाल्पाको रामपुर नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन ११ गते बसेको १४ औं कार्यपालिका बैठकले दिवसको अवसरमा रामपुर नगरपालिकाले १५ गते दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।रामपुर नगपालिकामा मगर समुदायको बहुल्यता रहेको जिल्ला भएको र मगर समुदायले फागुन १५ गतेलाई…