कपिलवस्तु १९ असार ।लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया र हेमा बेल्बासे केसी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०को केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सांसद्द्वय बनिया र केसीलाई मंगलबार केन्द्रीय सदस्यमा मनोनयन गरेको लोसपा केन्द्रीय सदस्य मोहम्मद इस्लाम खानले बताए ।बनिया रुपन्देही क्षेत्र नम्बर ४ ‘१’ ९मर्चवार क्षेत्र० बाट निर्वाचित सांसद्…