पोखरा ११ असोज : पर्यटकीय नगरी पोखरा कोरोना महामारीका कारण लामो समयदेखि ठप्प रह्यो। आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने ताल किनार सुनसान बन्यो। ताल किनारको फुटट्र्याकदेखि होटल रेष्टुरेन्ट बन्द र सुनसान भए।अहिले सरकारले लामो समयदेखि बन्द गरेको पर्यटन क्षेत्र खुल्ला गरेको छ। सरकारले पर्यटन क्षेत्र खुल्ला गरेपनि पोखरामा पर्यटनको चहलपहल सामान्य समय भन्दा न्यून छ।कोरोना…