कपिलवस्तु १२साउन । अर्ध न्यायिक निकाय कपिलवस्तु प्रशासनमा एक आर्थिक वर्षमा १२५ मुद्धा दर्ता भएकाछन् । सोही अवधीमा १५० मुद्धा फर्छाैट भएका छन् । सुन्दा अनौठो लाग्न सक्छ दर्ता १२५ फर्छाैट १५० तर विगतमा फैसला नभएर अगाडी आएका मुद्धाको फैसला समेत उक्त आवमा भएकाले यस्तो देखिएको हो । पीडीतले आशा र भरोसा लिएर मुद्धा दर्ता…