गुल्मी २१ पुष । प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकहरुलाई प्रयोग गरेर गुल्मिका प्रत्येक वडामा एक÷एक वटा हेलिप्याड निर्माण गरेको छ।जिल्लाको इस्मा गाउँपालिकाले सवै वडाका बिच भागमा पक्की हेलिप्याड निर्माण भएका छन्। अरु स्थानीय तहले सडक, पोखरी र चौपारी मर्मतमा प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिक प्रयोग गरेका थिए। तर, इस्मा गाउँपालिकाले भने हेलिप्याड निर्माण गरेको हो । गएको…