अर्घाखाँची २९ पुस ।अर्घाखाँचीमा बस दुर्घटना हुदाँ १२ जना घाइते भएको छन् । शितगंगा नगरपालिका–१४ सिमलपानीमा बुधबार बिहान लु १ ख ७८१४ नम्बरको बस शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्वरको बस शितगंगा नगरपालिका१४ छन्त्यालरुखमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ब्रेक फेल भएर भएको बस…