भैरहवा २२ मंसिर । कृषि मन्त्री घनश्याम भुसालले प्रत्येक पालिकामा गोदाम निर्माणको तयारी भइरहेको बताएका छन्। अर्घाखाँची सिमेण्ट उद्योग प्रालिले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं,२ मा निर्माण गर्न लागेको स्वास्थ्य केन्द्रको भवनको शिलान्यास गर्दै उनले भने-“अहिले कृषिकै कार्यक्रममा पौने ५ अर्ब बजेट पालिकामा पठाएका छौ, एक महिना भित्र प्रत्येक पालिकामा भन्डारण गर्न मिल्ने गरि गोदाम…