रुपन्देही १८ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले कांग्रेसका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। प्रहरीले कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेश सभा सदस्यका उमेदवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश…