काठमाडौं, ८ जेठ। बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातको प्रभावले नेपालमा पनि वर्षा हुने भएकाले आज बुधबार रातिदेखि नै विभिन्न खोलानालामा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।बुधबार विज्ञप्ति जारी गर्दै विभागले प्रदेश १ का हिमाली तथा पहाडी जिल्लाका एक(दुई स्थानमा ससाना खोलामा आकस्मिक बाढी…