गुल्मी ५ असौज । स्थानीय तहको चुनाव आउन अव डेढ वर्ष वाँकीछ । सोही चुनावको भोटको अकालन गर्दै विकास निर्माणमा काममा समेत खिचातानी र विवाद बढ्न थालेको छ । फलस्वरुप बिद्यालय भवन निर्माणको विषयलाई लिएर सत्तारुढ नेकपा कार्यकर्ता र नेपाली कांग्रेस कार्यकर्ता उत्पन्न तनावको ब्यवस्थापन नेपाली कांग्रेस गुल्मीका कार्यकर्ताले प्रहरीमाथि गरेका छन् ।गुल्मीको रेसुंगा नगरपालिका…