एजेन्सी, २८ असोज । युरोपेली मुलुक नर्वेको एक सहरमा धनुष वाँणको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी नर्वेको कोङ्सबर्ग सहरमा एक जनाले श्रृंखलाबद्ध तरिकाले तीर आक्रमण गर्दा ५ जना मारिएका हुन् ।घटनामा दुई जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आक्रमणको कारणबारे अनुसन्धान…