तेहरान, ८ कात्तिक (रासस/एएफपी): इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । तेहरानस्थित मेहर समाचार एजेन्सीले आइतबार यसबारे जानकारी दिएको हो । समाचार एजेन्सीका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को स्थल सेनाले सञ्चालन गरेको ड्रोन आक्रमणमा बालिसान क्षेत्रमा रहेको कोमाला समूहको मुख्यालयलाई…