कपिलवस्तु २१ भदौ ।ठूला व्यवसायी र अर्बपतिहरू प्रायः राजनीतिक विवादबाट टाढै बस्ने गर्छन्। तिनले शक्ति अभ्यास गर्दा पनि पर्दापछाडि अँध्यारोमा गर्ने गर्छन्। तर, इलोन मस्क फरक छन्। पछिल्लो केही सातामा उनले डोनाल्ड ट्रम्पलाई समर्थन गरे। उनीसँग आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा नरम प्रश्न मात्र सोधेर अन्तर्वार्ता पनि लिए। यही बीचमा उनले ब्राजिलको सर्वोच्च अदालतसँग…