एजेन्सी ३ बैशाख । सत्तामा नौ वर्ष बसेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी सरकारले अन्ततः उहिल्यै बितिसकेको मुगल साम्राज्य र अन्य मुस्लिम शासकहरुलाई पराजित गरेको छ।सरकारले चुपचाप स्कुलका पाठ्यपुस्तकबाट तिनलाई निकालेको छ। जहाँ तिनले गएका सात दशकमा निकै ठूलो स्थान ओगटेका थिए। विभिन्न कक्षाका पाठ्यपुस्तकबाट मुगल शासक र दिल्ली सल्तनतका विषयमा लेखिएका कयौँ पृष्ठ…