बुटवल ३ मंसिर ।भारतीय कम्पनी अग्नी ग्रुपको मैनावगरमा ठूलो लगानीमा अटोल्याण्ड शुभारम्भ भएको छ । नेपालकै नमूना अटो भिलेज,बुटवल–२ मैनाबगरमा मैनाबगर अटो ल्याण्ड प्रा.लि.को शुभारम्भ भएको छ । बुटवलका ४ जना मिलेर करिब ८ करोड लागतमा सञ्चालनमा आएको उक्त अटो ल्याण्डको बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री, श्रम तथा यातायात मन्त्री, भारतीय सवारी निर्माण कम्पनी अग्नी गु्रपका कार्यकारी निर्देशक लगाएतले…