पाकिस्तानको कराँची विश्वविद्यालयभित्र भएको आत्मघाती बम हमलामा तीन जना चिनियाँ नागरिकसहित चार जनाको ज्यान गएको छ । विस्फाेटमा कयौँ व्यक्ति घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । विश्वविद्यालयभित्र स्थानीय विद्यार्थीलाई चिनियाँ भाषा सिकाउने एक इन्टिच्युट नजिकै कारमा बम विष्फोट गराइएको खबरमा उल्लेख छ । चिनियाँ नागरिकलाई नै लक्षित गरेर बम विष्फोट गराइएको प्रारम्भिक जानकारी…