कपिलवस्तु । सिनर्र्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभाले समृद्धिका निम्ति सहकार्यलाई मुल प्रकरणका रुपमा अगाडी बढाउने निर्णय गरेको छ । सहकारीले संस्थाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम मार्फत समृद्धिको यात्रालाई सहयोग पु¥याउने गरी कार्य योजना निर्माण गरेको हो । सहकारीले मुख्य गरी सहकारी बजार, कोशेली घर संचालन, कृषि उपज खरिद…