दाङ ३ कार्तिक । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोककी बलात्कृत बालिकाको न्यायको माग राख्दै शनिवार स्थानीयहरुले इलाका प्रहरी कार्यालय भालुवाङ घेराउ गर्नुका साथै नाराबाजी गरेका छन् ।गत असोज २४ गते साँझ भालुवाङ स्थित शसस्त्र प्रहरी क्याम्प नजिकै रहेको लिंगे पुल खेल्न गएकी बालिका बलात्कृत भएकी थिइन् । घटना घटेको ९ दिन बितिसक्दा समेत प्रहरीले घटनामा…