कपिलवस्तु ३० असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारमा पार्टीभित्र अवसर कम पाएका नेतालाई मौका दिनुपर्ने कुरा उठिरहँदा नेकपा एमालेमा मन्त्रीका दुई दर्जन बढी आकाङ्क्षी देखिएका छन् । तैपनि नयाँ पुराना नेताहरु मन्त्रीका लागि चर्चामा छन् । अध्यक्ष ओलीले सरकारमा जाने पार्टीको तर्फबाट मन्त्री छान्न बालकोटमा छलफल गरेका छन् । शनिबार सचिवालय…