दुई तिहाइ सांसदको हस्ताक्षर तयार, विश्वासको मतलगत्तै राष्ट्रपतिलाई बुझाइने

कपिलवस्तु २५ असर ।प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत नपाए संविधानको धारा ७६ को उपधारा ९२० कि ९३० अनुसार सरकार गठन हुन्छ भन्नेमा बहस जारी छ। तर, नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार उपधारा ९२० अनुसार नै हुने भन्दै कम्तीमा १७८ सांसदको हस्ताक्षर तयार गरेका छन्।ती सांसदहरूको हस्ताक्षरसहित धारा ७६ (२)अनुसार सरकार गठनको दाबी गरिने…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६