लुम्बिनी २१ पुस । लुम्बिनी प्रदेशका सभामुख तुलनराम घर्ती मगर संघीयतालाई जनताले पाएको सामाजिक न्याय र अधिकारका हिसाबले हेरौ बोझिलो हुदैन भनेका छन ।उहाले आर्थिक रूपले मात्रै नभएर राजनीतिक र सामाजिक न्यायको दृष्टिकोणबाट हेरिनुपर्नेमा जोड दिएका छन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनीद्वारा लुम्बिनीमा आयोजित संसदीय पत्रकारहरूको क्षमता विकास कार्यक्रमको उद्घाटन गर्दै सभामुख घर्ती मगरलाई…