कपिलवस्तु, मंसिर ८ कपिलवस्तु जिल्लाको सांस्कृतिक, आर्थिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको कपिलवस्तु महोत्सव यस वर्ष पनि भव्यतापूर्वक आयोजना हुन लागेको छ। बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगा–४, जीतपुरस्थित बुद्ध रंगशालामा १६ औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ आयोजना हुने भएको हो।यस वर्षको महोत्सवको सबैभन्दा…