कपिलवस्तु २६ मंसिर ।कपिलवस्तुको बाणगङ्गा ८ बोर्डगाँउ स्थित धर्मकाँटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याङ्कीबाट उद्धार गरिएको नवजात शिशुको मृत्यु भएको छ । बच्चाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । बच्चालाई बोर्डगाँउकै एक महिलाले जन्म दिएर सेफ्टी ट्याङ्कीमा फालेकी थिईन् ।देवकला भुसालको घरको पछाडिको सेफ्टी ट्याङ्कीबाट शिशु फेला परेको हो…